|
बान्तावा भाषा, साहित्य तथा संस्कृति संरक्षणका लागि

'सूचनाको लागि सहकार्य'
सर्वजानिक साप्ताहिक pdf file हेनुहोस्
किराती भाषाहरूको भर्जिनिटी
पदम राई

भाषाको पढाइ होस् त यस्तो ∕
दशवर्ष अघि म दोलखा जिल्लाको सुन्द्रावतीमा अवस्थित कालिका माविमा शिक्षण पेशामा जागिरे थिएँ । त्यहाँ एउटा गजबको नियम बनाइयो । त्यो के थियो भने ँअंग्रेजी कक्षामा यदि विद्यार्थीहरूले नेपाली वा अन्य भाषा बोलेको खण्डमा जरिवानास्वरुप एक रुपैयाँप्रति ......more
हिमाली भियाग्रा र डोल्पामा यसको मेला
-वसन्त राई / किरात पत्रकार
यहाँका धेरैले जौको सातु बनाए । चिउराको व्यवस्था गरे अनि सामलको व्यवस्था गरी पोका पुन्तरा खच्चढलाई बोकाएर लेकतिर लाग्दैछन् । एकहप्ता अगाडि नेपाल खाद्यले पनि चामल वितरण गरेर सामल तुमलको व्यवस्था गर्न गाउँलेलाई सजिलो बनायो । यहाँका मानिस बसाइँ सर्न लागेका होइनन् । उनीहरु त यही जेठ् १० गतेदेखि खुल्न लागेको न् । यो अवधिमा गाउँघरमा मलामी पनि नपाइने बताइन्छ । read more
प्रेमको नयाँ अर्थ

भीषण राई / किरात पत्रकार
मन पराएका मान्छेलाई फूल पठाउनु र रगतले लेखेको चिठी पठाउनु पूरै बेबकुफी बन्दै गएको छ। आधुनिक भावनामा गरिने प्रेममा आईलभयू लेखेर एसएमएस पठाए भै हाल्छ, जस्तोसुकै रेस्पोन्स आओस् मतलब छैन। माया प्रस्तुत गर्न कुनै अप्ठ्यारो छैन । more
घुम्न जाउँ खोटाङ

-दीपेन्द्र राई / किरात पत्रकार
आन्तरिक तथा बाह्य पर्यटक कहिलेदेखि खोटाङ आउन थाले तोकेरै भन्न सकिँदैन । किराती राजा साङ्खहाङले कलिगत २२४७ मा र अर्का किराती राजा येकेनहाङका जेठा छोरा लेमिङहाङले कलिगत २२९५ मा खोटाङको ...more
किराती मिसनमा किराती युवा
दिवस कोयू
हिजो हाम्रा बाजे, च्याब्जूहरूले रगत बेचे । खुन, पसिना बेचे । र बहादुरीको तक्मा भिरे । अब, हामी किराती यूवाले विचार बेच्नु पर्छ । प्रविधि बेच्नु पर्छ । र बौद्घकितालाई तिखार्दै लैजानु पर्छ । हाम्रा मुद्दालाई विधुतीय माध्यमबाट अन्तर्राष्ट्रियकरण गर्दै लाग्नुपर्छ । अबको आन्दोलन रत्नपार्कको रेलिङ भाचेर हुदैन् । भोजपुर, खोटाङको ।more
जाति परिचय ः किरात राई जातिको छोटो चिनारी
जयकुमार राई
पृथ्वीमा जब जीवहरूको उत्पत्ति भयो, त्यसपछि करोडौं वर्षको अन्तरालमा प्राकृतिक नियमानुसार विकासक्रममा अन्य जीवहरू भन्दा विकसित जीव मानव नै भयो । more
किरात राई अन्तर्राष्ट्रि्रय सम्मेलन तथा किरात महोत्सव-२०११ मा प्रस्तुत- म्ाुन्धुम ः किरात राई जातिको मौलिक दर्शन
प्रस्तोताः तारामणि राई, प्रकाश राई,बलिराज खम्बू
अहिले भने राई, लिम्बू, सुनुवार र याक्खाले मात्रै आफूलाई किरात हुा भन्दै आएका छन् । ३२ पुस्ताले काठमाडौं उपत्यकामा शासन गरेका किरातीहरू अहिले मूलतः more
|
बाईलाइन राष्ट्रिय साप्ताहिक

किरा याको अवधारणा
नेपालमा मानव समुदायको आगमन पूर्वी पहाडको कोशी क्षेत्र र पश्चिमको कणर्ाली क्षेत्र गरी दुईतिरबाट भएको हो । तिनीहरूमध्ये मंगोल किरातीहरूचाहिा पूर्वी पहाड र भित्री मधेशबाट प्रवेश गर्ने पहिलो मानव समूह हुन् । मानवशास्त्री तथा समाजशास्त्रीहरूको m
लक्षित समुदायको बजेट दुरुपयोग
o
विजय चाम्लिङ / किरात पत्रकार
स्थानीय निकायहरुले ुअनुदान सञ्चालन कार्यविधिु विपरित आदिवासी जनजाति, दलित, मुस्लीम तथा पिछडावर्गका विकासमा छुट्याइएका बजेट दुरुपयोग गर्ने गरेको छ ।
स्थानीय विकास मन्त्रालयले बनाएको सो कार्यविधिमा नगरपालिका, जिविस र गाविसहरुले कूल पुंजिगत बजेटको १५ प्रतिशत रकम अनिवार्य रुपमा पिछडिएका समुदायलाई प्रत्यक्ष फाइदा पुग्ने कार्यक्रममा खर्च गर्नुपर्ने व्यवस्था छ । तर हाल स्थानीय निकायहरुले वाषिर्क बजेट तयार पार्दा लक्षित् समुदायको विकासका लागि बजेट नछुट्याउने र छुट्याईएका केही रकम पनि सम्बन्धीत् शिर्षकमा खर्च नगर्ने पाइएको छ ।....... more
किरात राई जाति एक, भाषा अनेक विशेषता
- गणेश वाम्बुले राई
केही महिनायता मुलुकको राजधानी काठमाडौंमा किरात राई जातिभित्र एकखाले हल्ला चलेको छ । जुगौंदेखि बहुभाषिक जाति भनेर चिनिएका किरात राईहरू आज 'हामी राई होइनौं । हामी राई करणमा पर्यौं ।' भन्दै दुई चार प्रवुद्धवर्ग मानिने व्यक्तिहरू मतजुटाउन तम्सिदैआएका छन् । एक कान दुई कान मैदान भनेजस्तै राजधानीमा भएका ...more
समावेशी प्रतिनिधिमूलक संविधान सभा ः स्वरूप र प्रक्रिया -डा. महेन्द्र लावती
संविधान सभाको आधा सीटहरूमा राजनैतिक र आधा सीटहरूमा सामाजिक शक्तिहरूको प्रतिनिधित्व पर्दछ । सामाजिक रूपान्तरणमा विभिन्न सामाजिक शक्तिहरूको ठूलो देन भएको र ती शक्तिहरूले समाजलाई डोर्याउने मुलकानून बनाउन पनि धेर्रै योगदान गर्न सक्षम भएकोले त्यस्ता शक्ति र संगठनहरूलाई संविधान सभामा महत्वपूर्णmore.
किरात राई जातिको संस्कृति तथा संस्कार
गडुलमान राई
समावेशी प्रतिनिधिमूलक संविधान सभा ः स्वरूप र प्रक्रिया
किरात जातिहरूले श्रृष्टिको आदिम अवस्था माङ, रूमुहाङ नायम वा पारुहा नाइमा वा पारुहाङ् सुम्निमाकालदेखि सृष्टिभई आजसम्म मानी आएको र परन्तुसम्म निःसन्देह मानिरहने मुन्दुममा आधारित लोक व्यवहार, चलन, रीतिथितिलाई नै किरात धर्म, संस्कार तथा संस्कृति भनेर बुझिन्छ । more
पूर्व सांसद टंक दुमी राईसंगको भेटवार्ता ः
म खासमा भाषिक आन्दोलन वा जातीय आन्दोलनको एक्टिभिष्ट होईन त्यसैले त्यो आन्दोलनको मोटामोटी खाकाहरू र मोटामोटी जिम्मेवारीको बारेमा मात्रै म भन्न सक्तछु, त्यसका सम्पूर्ण व्यवस्थात्मक पक्षको वारेमा भन्न नस, more
एक धार्नी मासु र एक मानो नुन
राजेश राई
गाउँमा एक मानो नुन पैँचो माग्न जाँदा कसैले नपत्याएको पीडा र हीनताबोध भोगेका थिए उनले कुनैवेला । सहरमा भोकभोकै भौँतारिएर हिँडेका छन् उनी । 'यस्ता पीडा र more
|