Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


साफको उपाधिका लागि भारत र अफगानिस्तान

२०७० भदौ २४ गते २०:०७ मा प्रकाशित
 242  4 
 
  0

२४ भदौ, काठfggfgfgfgf माडौं । डिफेण्डिङ च्याम्पियन भारत साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाइनलमा कप्तान सुनिल क्षेत्री विना नै मैदान उत्रिएको भारतले  माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

अघिल्लो संस्करणमा पनि फाइनलमा पुग्ने क्रममा माल्दिभ्सलाई नै पराजित गरेको थियो । साथै अब उपाधिका लागि अघिल्लो संस्करणकै प्रतिद्वन्द्वी अफगानिस्तानसँग बुधबार खेल्नेछ । घरेलु मैदानमा भएको फाइनल भिडन्तमा ४-० ले अफगानलाई हराउँदै भारतले छैटौं उपाधि उचालेको थियो ।

त्रिपुरेश्वरस्थित दशथर रथशालामा भएको खेलमा भारतले ८५ औं मिनेटमा गोल गरेको थियो । कर्नरमा आएको बल पूर्ण रुपमा क्लियर नभएको अवस्थामा अर्नव मण्डलले उत्कृष्ट गोल गरेका हुन् । त्यसको केही मिनेट अघि भारतले गोल गरेपनि रेफ्रीले मान्यता दिएका थिएनन् । खेलमा दुबै टोलीले केही राम्रो अबसर गुमाएका थिए ।

खेलपछि माल्दिभ्सका खेलाडीहरुले रेफ्रीको निर्णयको विरोध गरेका थिए भने केहीबेर अफिरियल र माल्दिभ्सका खेलाडीबीच तनाव उत्पन्न भएको थियो ।

अफगानिस्तान घरेलु टोली नेपाललाई पराजित गर्दै फाइनलमा पुगिसकेको छ । नेपाल अफगानिस्तानसँग १–० गोल अन्तरले

- See more at: http://www.onlinekhabar.com/2013/09/113406/#sthash.fNJVn16a.dpuf

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013