Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


जनयुद्ध दिवसका लागि वैद्य थवाङ जाने

काठमाडौँ, माघ २८ (नागरिक) - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसहित पदाधिकारी 'जनयुद्ध'को उद्गमस्थल रोल्पाको थवाङ जाने भएका छन्। 
अठारौं 'जनयुद्ध' दिवसमा आयोजना गरिने कार्यक्रमलाई सम्बोधन गर्न वैद्य पार्टी पदाधिकारीसहित फागुन १ गते थवाङ जान लागेका हुन्। 
'जनयुद्ध दिवसमा जिल्ला कमिटीले आयोजना गर्ने कार्यक्रमलाई उहाँहरूले सम्बोधन गर्नुहुनेछ,' केन्द्रीय सदस्य महेश्वर दाहालले भने। उनका अनुसार जनयुद्ध दिवसलाई देशभर भव्य रूपमा मनाउने निर्णय पार्टीले गरेको छ।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013