Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


भ्रष्टाचारका कीर्तिमानीहरुले मलाई मुछ्दैछन् : प्रधानमन्त्री भट्टराई

अर्जुन सुवेदी, काठमाडौं, माघ २८ -विगतमा भ्रष्टाचार गरी कीर्तिमानी कायम गरेका व्यक्तिहरुले आफूलाई भ्रष्टाचारी भएको प्रमाणित गर्न लागि परेको प्रधानमन्त्री बाबुराम भट्टराईले बताएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २२ औं स्थापना दिवशमा आयोजित कार्यक्रममा उनले भने, 'सरकार भ्रष्टाचार नियन्त्रण गर्न उच्च प्राथमिकतासाथ लागेको छ।' 

भट्टराईले सरकारलाई वद्नारम गर्न चाहनेबाट सतर्क रहनुपर्ने अवस्था आएकोसमेत बताए। अख्तियारका पदाधीकारीहरु नियुक्तिको प्रकृया अन्तिम चरणमा पुगेको भएपनि संविधान सभा विघटनका कारण त्यो लागू हुन नसकेको बताए। 'जेठको मध्यसम्म चुनावका लागि राजनीतिक सहमति जुट्ने' उनको दावी थियो।

Web Soft

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013