Flag of Nepal
२०७३ चैत्र १६, बुधबार

 


क्राजा ७ औँ स्थापना दिवस भोजपुर ः अग्रज पत्रकार सम्मानित

अवतार राई , अशोज १४
भोजपुर — किरात राई पत्रकार संघको ७ औँ स्थापना दिवशको अवसरमा किरात राई पत्रकार संघ भोजपुरले कान्तिपुर दैनिकमा कार्यरत शाहिमान राई लाई सम्मान गरेको छ । सोमवार दिवशको अवसरमा पत्रकारितामा निरन्तर कार्यरत राईलाई सम्मान गरिएको हो ।
२०५० साल वाट पत्रकारिता शुरुवात

क्राजा स्थापना दिवस ः सुनसरीमा प्रभातफेरी

श्रीशीशा राई
धरान, असोज १४ गते । किरात राई पत्रकार संघको सातौँ स्थापना दिवसका अवसरमा सुनसरीको धरानमा प्रभातफेरी आयोजना गरिएको छ ।
संघको सुनसरी जिल्ला कार्यसमितिद्धारा आयोजित प्रभातफेरीमा जिल्लाका किरात राई पत्रकार, विभिन्न संघसंस्थाका प्रतिनिधीहरुको सहभागीता थियो । संघ २०६४

क्राजा स्थापना दिवस ः संविधान सभा चुनावको औचित्य छ

श्रीशीशा राई
धरान, असोज १३ गते । मंसिर ४ गते संविधान सभा चुनाव औचित्यपुर्ण भएको धरानमा आइतबार आयोजित अन्र्तक्रिया कार्यक्रमका वक्ताहरुले बताएका छन् ।
किरात राई पत्रकार संघ सुनसरीद्धारा सातौँ स्थापना दिवसको अवसरमा आयोजित दोस्रो संविधान सभा निर्वाचनको औचित्य विषयक अन्र्तक्रिया

अन्र्तदेशीय काव्य सम्मेलन धरानमा

धरान । नेपाल र भारतका चर्चित साहित्यकारहरुको शनिबार धरानमा बाक्लो जमघट थियो । कलरव धरानद्धारा आयोजित अन्र्तदेशीय काव्य सम्मेलनमा विपी प्रतिष्ठानको अडिटोरियम हलमा कवितामात्र गुन्जिरह्यो । अरु शान्त थियो ।

कलरवलाई सहयोग गरेका थिए फ्यान क्लव अफ रमेश क्षितिज र विद्यार्थी कल्याण

समाजवादीका शीर्ष समानुपातिकमा

अघिल्लो संविधानसभाको निर्वाचनपछि जन्मिएको संघीय समाजवादी पार्टीका शीर्ष नेता भने प्रत्यक्षतर्फ उमेद्वार

ी नदिने मोडमा पुगेका छन् । चुनाव भएर संविधानसभा गठन भइहालेमा पार्टीले उठाउँदै आएको मुद्दा स्थापित गर्न र पार्टीलाई राष्टिय रुपमा स्थापित गर्न पनि शीर्ष नेताहरु 

सुन्तलाको बजार प्रवद्र्धन गर्न सुन्तला महोत्सव

श्रीशीशा राई
धरान, भदौ २६ गते । सुन्तलाको बजार प्रवद्र्धन गर्ने मुल उद्धेश्यका साथ भोजपुरमा सुन्तला महोत्सव २०७० आयोजना गरिने भएको छ ।
छिनामखु सरोकार समाजको आयोजनामा आगामी माघ १ देखि ३ सम्म जिल्लाको तिम्मा गाविस वडा नं. ९ स्थित किरातेश्वर पशुपतिनाथ परिसरमा महोत्सव सम्पन्न हुनेछ ।

राई पत्रकार संघ सुनसरीमा सन्देशको नेतृत्व

श्रीशीशा राई÷धरान
धरान, भदौ १९ गते । किरात राई पत्रकार संघ सुनसरीको बुधबार धरानमा सम्पन्न तेस्रो सम्मेलनले रेडियो जनसन्देश सम्बद्ध पत्रकार सन्देश बान्तावा राईको नेतृत्वमा तेह्र सदस्यिय नयाँ जिल्ला कार्यसमिति चयन गरेको छ ।
नवनिर्वाचित समितिको उपाध्यक्षमा सौर्य दैनिकका सरिता

पत्रिकाको कार्यालय तोडफोड

८ साउन, झापा । झापाको दमकस्थित पिपुल्स टाईम्स दैनिकको कार्यालयमा गएराति तोडफोड भएको छ । अज्ञात ४ जनाको संख्यामा आएको समूहले राति साढे ११ बजे दमक-१० स्थित कार्यालयमा तोडफोड गरी क्षति पुर्‍याएको छ ।

मादक पदार्थ सेवन गरी आएका युवाहरुहरुले ढुंगामुडा गरि पत्रिकाको कार्यालयको

चेपाङ बालबालिकाले आश्रय पाए

१६ वैशाख, चितवन । बिचल्लीमा परेका चितवनको विकट पहाडी गाविस लोथर-४ केलुङका पाँच चेपाङ बालबालिकालाई यहाँको गामवेसीको चेपाङ केन्द्रले आश्रय दिएको छ ।

 

पूर्व-पश्चिम राजर्मागको लोथर बजारबाट ८ घण्टाको पैदल दूरीमा पुगिने केलुङ गाउँका उनीहरुलाई केन्द्रले आश्रय दिएको हो ।

चेपाङ

जनयुद्ध दिवसका लागि वैद्य थवाङ जाने

काठमाडौँ, माघ २८ (नागरिक) - नेकपा-माओवादीका अध्यक्ष मोहन वैद्यसहित पदाधिकारी 'जनयुद्ध'को उद्गमस्थल रोल्पाको थवाङ जाने भएका छन्। 
अठारौं 'जनयुद्ध' दिवसमा आयोजना गरिने कार्यक्रमलाई सम्बोधन गर्न वैद्य पार्टी पदाधिकारीसहित फागुन १ गते थवाङ जान लागेका हुन्। 
'जनयुद्ध दिवसमा जिल्ला


article thumbnailपृष्ठभूमि प्रत्येक व्यक्ति, समाज वा देशको संमृद्धिको लागि सूचना पहिलो शर्त हो । मानिसहरु जति धेरै सुसूचित...
article thumbnailसबभन्दा पहिले उमेद्वार चयनको प्रक्रिया थालेको एकीकृत माओवादीले भने सबभन्दा अन्तिममा मात्र...
article thumbnailसबै ठूला दलका शीर्ष नेतादेखि साना दलका छोटे नेताहरुसम्म धमाधम संविधानसभाको निर्वाचनका लागि...
article thumbnailधरान । हुन त पूर्व मिस नेपाल माल्भिका सुब्बा शुक्रबार साँझ हुने फेशन शोमा भाग लिन धरान आएकी हुन्...

जनमत

बहालवाला प्रधानन्यायाधीसलाई प्रधानमन्त्री बनाउने एमाओवादी प्रस्ताव कस्तो लाग्यो ?

ठिक - 100%
वेठिक - 0%

Total votes: 4
The voting for this poll has ended on: September 27, 2013